मुस्ताङमा रमाउदै मेलिना राइ…तस्विरहरु…

सर्वाधिक लोकप्रिय गायिका मेलिना राई घुमघामको लागि यति बेला मुस्ताङ पुगेकी छिन् । केही समय अगाडि सामाजिक सञ्जाल मार्फत तस्बिर सेयर गर्दै मुस्ताङमा रहेको जानकारी दिएको हो ।पछिल्लो समयको व्यस्त गायिका मेलिना राईको दैनिक जसो नयाँ गीत बजारमा आइरहेको छ । चलचित्र , आधुनिक , लोकदोहोरी , तीज गीत लगायत सबै प्रकारको गीत गाउछिन् उनी , युट्युबमा रेकर्ड राख्न सफल पहिलो नेपाली गीत पनि गायिका राईकै आवाजमा रहेको छ, “जुन गीत चलचित्र दुई रुपैयाँ को ‘कुटुमा कुटु’ हो नेपाली सांगीतिक बजारमा सबैभन्दा धेरै चर्चामा रहने गायिका मेलिना राई पछिल्लो समय अलिकति चर्चा बाहिर रहेको होकि भन्ने पनि कहिकतै टिप्पणी हरु नआएको भने हैन, जे होस् उनको चर्चा कम भएपनि उनको सुमधुर स्वरहरु लाखौं नेपालीको माझमा गुन्जिरहेको छ ।[]

काठमाडौं प्रहरी प्रमुखलाई फेसबुकमा गा*ली गर्ने रबि समर्थक प*क्राउ

१ भदौ, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीवि*रुद्ध गाली*गलौज गरेको आरोपमा एक जना प*क्राउ परेका छन् ।

प*क्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट प*क्राउ गरेर काठमाडौं ल्याइएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई प*क्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई प*क्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले प*क्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’

अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछानेलाई दाइलाई फ*साउने यो नै हो भ्र*ष्ट… … … …’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

पत्रकार शालिग्राम पुडासैनी आ*त्मह*त्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प*क्राउ गरेको थियो ।