मुस्ताङमा रमाउदै मेलिना राइ…तस्विरहरु…

सर्वाधिक लोकप्रिय गायिका मेलिना राई घुमघामको लागि यति बेला मुस्ताङ पुगेकी छिन् । केही समय अगाडि सामाजिक सञ्जाल मार्फत तस्बिर सेयर गर्दै मुस्ताङमा रहेको जानकारी दिएको हो ।पछिल्लो समयको व्यस्त …

पत्रकार पुडासैनी प्रकरण : काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान ब्यूरोको टोली चितवन आइपुग्यो

पत्रकार शालिकराम पुडासैनीको प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको …

रबि लामिछानेका समर्थक चितवनबाट लखेटे, पत्रकारमाथि समेत लाठि चार्ज

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय नि*धन प्र*करणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्की प*क्राउ र उनीहरुमाथि हुने कार*बाहीका सम्बन्धमा नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) …

रणहारलाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बाश्री

काठमाडौँ, १ भदौ । यस वर्षको मदन पुरस्कार योगेशराजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ । त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन् । मदन पुरस्कार गुठीको …

जुम्ल्याहा दिदिबहिनी सँग शिव परियार

चर्चित लोकप्रिय गायक शिव परियारको स्वरमा नयाँ गीतहरु बजारमा आइरहेको छ, सुगम संगीतमा सर्वाधिक रुचाइने गायक मध्य एक हुन् शिव परियार । “क्या दामी भो” बोलको गीत गाएर दर्शक स्रोतामाझ …

बँदेलको पेटमा भेटियो ६ करोड भन्दा बढीको मुल्यवान बस्तु ! (फोटो फिचर)

चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज …

सन्तान जन्मेनन्, रोजगार,व्यापारमा असफलता भयो भने यो मन्दिरमा गाईको दुध लिएर चढाई माग्नुहोस मनोकामना पुरा हुनेछ !

विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको …

घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

काठमाडौँ, १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठले भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको …

सञ्चार गृहमा नै प्रवेश गरेर गिरफ्तार गर्नु संवैधानिक मूल्य र मान्यता विपरित-अर्जुन नरसिंह केसी

न्यूज २४ संग कुरा गर्दै नेपाली काँग्रेसका नेता अर्जुन नर्सिङ केसीले पत्रकार शालिग्राम पुडासैनीको ह*त्या या आ*त्मह*त्या के हो भन्ने विषयमा सत्यतथ्य छानविन आवश्यक रहेको बताउँदै उनले बोलेकै भरमा लामिछाने …

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ …